लुम्बिनी विकास बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन
३ आश्विन २०८०, बुधबार ०९:५५
काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न प्रदेशहरुमा विभिन्न तहमा कर्मचारी माग गरेको छ ।
आवेदन दिनका लागि कम्तिमा म्यानेजमेन्ट विषयबाट ब्याचलर डिग्री गरेका तथा बैंकिङ क्षेत्रमा कार्यानुभव भएकाहरुले आवेदन दिन सक्नेछन् । अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ ।
आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित असोज १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।