एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनमा कति ?
३१ भाद्र २०८०, आईतवार १५:०५
काठमाडौं । नेप्से ४२।१४ अंकले घट्दा १९६४।९१ को विन्दुमा कायम भएको छ।नेप्से ओरालो लाग्दा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको रिलायबल नेपाल, एभरेष्ट बैंक, शिवम सिमेन्टस, आइएमई लाइफ, सेल्टि होटल, माछापुच्छे बैंक, नबिल बैंक, सानिमा बैंक र साल्ट ट्रेडिङको सर्वाधिक कारोबार भएको छ ।
are