सिटिजन्स बैंकको लाभांश घोषणा

३१ भाद्र २०८०, आईतवार १०:४३

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ ।

बैंकलेचुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५।७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२।९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*