आँखाले होइन १ यस पटक अन्तरमनले बुबाको मुख हेरौं भन्ने नाराका साथ नपाल लाइफको सन्देशमूलक भिडियो सार्वजनिक

२८ भाद्र २०८०, बिहीबार २०:२९

नेपाल लाइफ इन्स्योरेन्सले बुवाको मुख हेर्ने दिन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । आँखाले होइन यसपटक अन्तरमनले बुवाको मुख हेरौँ भन्ने नाराका साथ उक्त
भिडियो सार्वजनिक गरेको हो ।

बुवालाई ३६५ दिन नै सुखी राख्न एउटा प्रण गर्नुको साथै बीमा सम्बन्धी जानकारी भिडियो निकै मार्मिक थियो ।

/Nepallife.Insurance/videos/768016828458989

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*