नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२७ भाद्र २०८०, बुधबार १०:०३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यालय प्रमुखमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार स्नातक तह उत्तिर्ण गरेको, सम्बन्धित काममा अनुभव भएको र दुईपाग्रे सवारीचालक अनुमति प्राप्त गरेको उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको मानव स्रोत तथा व्यवस्थापन सेवा विभाग, प्रधान कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्ने भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*