आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२४ असार २०७८, बिहीबार १५:३५
काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।
गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको छ। जोशी हाईड्रोपावरको शेयर ५ दशमलव ७७ अकले बढेको छ।
घलेम्दी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, सिभिल लघुवित्त, समृद्धि फाइनान्स, पाँचथर पावर, खानीखोलला हाईड्रोपावर, गुडबिल फाइनान्सको शेयरमा उच्च वृद्धि भएको छ।
[email protected]