माई खोला हाइड्रोपावरले तेस्रो वार्षिक साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद शेयर मुख्य प्रस्ताव
२६ भाद्र २०८०, मंगलवार ०८:५३
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज ६ गते लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा साधारणसभा बोलाएको हो ।
सभाले कम्पनीको चुक्ता पुँजीको १ स् १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।