यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२५ भाद्र २०८०, सोमबार १५:४८

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसका साथै, आज नेपाल बैंक डिभेन्चर २०८७, आरबीबी म्युचुअल फण्ड २, सूर्योदय वोमि लघुवित्त लगायतको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*