नेपाल फाइनान्सको ४० हजार बढी कित्ता हकप्रद सेयर सूचीकृत

२४ भाद्र २०८०, आईतवार १५:३२

नेप्सेमा नेपाल फाइनान्सको ४० हजार बढी कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*