हिमाल दोलखासहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
२४ भाद्र २०८०, आईतवार १५:०४
काठमाडौं । साताको पहिलो दिनमा नेप्सेमा सुधार आएको छ । आज हिमाल दोलखाको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, शिवम सिमेन्टस, माछापुच्छे्र बैंक, आइएमई लाइफ, सोल्टि होटल, एभरेष्ट बैंक, नबिल बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी र साल्ट टेडिङको सर्वाधिक कारोबार भएको छ ।