आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर
२४ असार २०७८, बिहीबार १२:२७
आइएमई लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय, असिस्टेन म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर र कर्पोरेटतर्फ रि इन्स्योरेन्स र चिर्फ डिजिटल अफिसर माग गरेको हो ।
इच्छुक आवेदकले श्रावण ७ गते कार्यालय अवधिभित्र आवेदन बुझाउन कम्पनीले आग्रह गरेको छ।