एशियन लाइफको व्यतित भएका जीवन बीमालेखको पुनजार्गरणमा लाग्ने ब्याज छुट सुविधा
२४ भाद्र २०८०, आईतवार १२:५४
काठमाडौं । एशियन लाइफको व्यतित भएका जीवन बीमालेखको पुनजार्गरणमा लाग्ने ब्याज छुट सुविधा दिने भएको छ । कम्पनीले २०८० साउन मसान्तसम्म पूर्ण व्यतित भएका पोलिसीहरुमा छुट दिन लागेकोे हो ।
कम्पनीले भदौ १८ गतेबाट परिपक्क हुन बाँकि अवधि ५ बर्षदेखिमाथि ५० प्रतिशत छुट र २ बर्षदेखि ५ बर्षभन्दा कममा २५ प्रतिशत छुट दिने भएको छ । यो योजना २०८० भदौ १८ देखि असोज २३गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
मेरो 2019 बाट किस्ता तिरेको छैन मैले छुट ब्याज छुट पाउछु कि पाउदैन पाउछु भने कहिले सम्म यो सुविधा छ?