यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
२१ भाद्र २०८०, बिहीबार १५:१३
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ ।
शेयर बजार दोहोरो अंकले घटेसँगै बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँले घटेर ३१६ रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, सिटिजन म्युच्यअल फण्ड २ को ९.३६ प्रतिशत, अप्पर सोलु हाइड्रोपावरको ९.०१ प्रतिशत, न्यादी हाइड्रोपावरको ८.८८ प्रतिशले शेयरमूल्य घटेको छ ।