माईखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्न साधारणसभा डाक्यो

१८ भाद्र २०८०, सोमबार १२:०४

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पँजि ३९ करोड २१ लाख ५६ हजार ८०० को १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । साथै कम्पनीको वार्षिक साधारणसभा असोज ९ गते मंगलबार बिहान ९ः०० बजे बस्ने निर्णय गरेसँगै साधारण सभाको प्रयोजनका लागि असोज १ गते सोमबार बुक क्लोज गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*