घोराही सिमेन्टस सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

६ भाद्र २०८०, बुधबार १५:०३

काठमाडौं । अर्थमन्त्री ब्याजदरको बैंकका सिईओलाई नै बेलाएर छलफल गर्न थालेपछि शेयर बजार सुधारको बाटो तर्फ अघि बढेको छ । आज नेप्से २९।४७ अंकले बढेर २०४५।४५ को विन्दुमा कायम भएको छ ।

घोराही सिमेन्टसको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् कम्पनीको ७ करोड ५७ लाख रुपैयाँ बराबरबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, आइएमई लाइफ, एशियन लाइफ, शिवम सिमेन्टस, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, युनाईटेड अजोड र हिमालय डिष्टलरीको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*