घर भाडा दिँदै हुनुहुन्छ? प्रभु महालक्ष्मी लाइफले खोज्दैछ यी क्षेत्रमा कार्यालयको लागि फ्ल्याट

३ भाद्र २०८०, आईतवार १२:३८

काठमाडौं । मर्जर पछि प्रभु महालक्ष्मी लाइफले काठमाडौ उपत्यका भित्र र बाहिरको लागि घर भाडाका लागि विभिन्न स्थानको लागि माग गरेको हो ।

कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने स्थानमा घर भाडाका लागि निम्न कागजात सहित केन्द्रिय कार्यालयमा आवेदन पेश गर्न निर्देशन दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*