सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत गौतमले दिए राजिनामा
२१ असार २०७८, सोमबार १०:४४
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतले राजनिमा दिएका छन् ।
असार २० गते बसेको संचालका समितिको ३४२ औं बैंठक समक्ष अधिकृत तुलसीराम गौतमले बैठक समक्ष राजीनामा दिएका हुन् । साथै उक्त राजिनामा संचालक समितिमा विचाराधिन रहेको जानकारी समेत बैंकले गराएको छ ।