सांग्रिला डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

२६ श्रावण २०८०, शुक्रबार ०९:५६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र क्रेडिट रिभिवर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले बैंकको वेबसाईट  https://www.shangrilabank.com/career/  मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Banking Career Opportunity

One thought on “सांग्रिला डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

  1. Bishal Chaudhary says:

    Interesting

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*