अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ ?
काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँ १० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पछि यसको मूल्य २४३ रुपैयाँ ५ पैसा कायम भएको छ । यसै भाउलाई आधार मानेर आइतबार कारोबार सुरु हुनेछ ।
pp