नेशनल लाइफको तुलसीपुर दाङ शाखाकी सीमा गैह्रे बुढाथोकी निधन

२३ श्रावण २०८०, मंगलवार १४:०६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर दाङ शाखाकी  एजेन्सी म्यानेनजर सीमा गैह्रे बुढाथोकीको निधन भएको छ।

उनको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । उनी नेशनल लाइफमा विगत आठ बर्षदेखि निरन्तर उत्कृष्ट एजेन्सी म्यानेनजरको रुपमा परिचित थिईन् ।

निमोनियाको कारण अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको स्रोतले जनाएको छ ।

One thought on “नेशनल लाइफको तुलसीपुर दाङ शाखाकी सीमा गैह्रे बुढाथोकी निधन

  1. Kiran Pun says:

    हार्दिक श्रद्धाञ्जली

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*