लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा

१८ असार २०७८, शुक्रबार १३:०८

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।

शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरिदका लागि कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*