नेशनल लघुवित्तको कम्पनी सचिवमा ढुंगानालाई नै दिइयो निरन्तरता
११ श्रावण २०८०, बिहीबार १६:१५
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिइने भएको छ ।
कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकल साविक नेशनल लघुवित्त कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
tara dhungana