सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)

१ श्रावण २०८०, सोमबार १३:०९

काठमाडौं । सरकारले सार्वजजिक सार्वजनिक यातायातको भाडा घटाएको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ देखि ३.०९ प्रतिशत भाडा घटाएको छ । मालबाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत भाडा घटेको छ ।

7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*