उर्जाउद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड

३१ असार २०८०, आईतवार १०:११

काठमाडौं । उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड’ पाएकी छन् । पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् ।

उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टि इनर्जी कम्पनी र आशा लघुवित्तकी संचालक हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*