मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, हेलिकप्टरमा सवार पाँच जना यात्री मेक्सिकन नागरिक

२६ असार २०८०, मंगलवार १२:४१

काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लाम्जुरा क्षेत्रमा भेटिऐको छ ।

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार रहेका पाएको छ । जसमा ३ जना महिला र २ जना पुरुष रहेका छन् ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*