नेको इन्स्योरेन्सको सञ्चालकमा डा. नीलिमा श्रेष्ठ नियुक्त

१७ असार २०८०, आईतवार १३:४८

काठमाडौं । नेको इन्स्योरेन्समा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले नव नियुक्त सञ्चालक श्रेष्ठ तराई भिलेज इन्भेष्टमेन्ट प्रालिको तर्फबाट संञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।

कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*