नेपाल क्लियरिङ हाउसले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरी दिनुस् आवेदन

१४ असार २०८०, बिहीबार १२:३२

काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १० पदमा २० जनालाई रोजगारको अवसर खुलाएको हो ।

कम्पनीले सपोर्ट एक्सक्युटीभ, सिस्टम विश्लेषक, जाभा डेभलपर, विजनेश विश्लेषक, एचआर एक्सक्युटीभ लगायत अन्य पदहरुमा कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले यहि असार २८ गतेसम्म संस्थाको वेभसाईट   https://nchl.com.np/  मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*