पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

७ असार २०८०, बिहीबार ११:५१

काठमाडौं । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए ।

रास्वपाले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको छ । शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*