आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान (सूचनासहित)

६ असार २०८०, बुधबार १४:१७

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको  सूची दर्ता गर्न आह्वान गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्ष २०८०।८१ को सर्भे कार्यको लागि सर्भेयरहरुको सूचि अद्यावधिक गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति तथा फर्महरुले १५ दिन भित्र आवेदन दर्ता गराउन आग्रह गरेको हो ।

आवश्यक कागजात संकलन गरी कम्पनीको वेभसाईटबाट डाउनलोड सेक्सनमा गएर आवेदन डाउनलोड गरी आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*