सानिमा जिआइसीका अध्यक्ष कुनाल कयालले लिए शपथ
१ असार २०८०, शुक्रबार १५:२२
काठामडौं । सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले सपथ ग्रहण गरेका छन् । कयाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सपथ ग्रहण लिएका हुन् ।
बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम कम्पनीका अध्यक्षले प्राधिकरणका अध्यक्षबाट सपथग्रहण गर्नुपर्ने व्यवस्था छ ।