सानिमा जिआईसीमा संस्थापक शेयरधनी र सर्वसाधारणबाट ६ संचालक निर्वाचित

३२ जेष्ठ २०८०, बिहीबार १३:३१

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर र सर्वसाधारणबाट नयाँ संचालक समिति चयन भएको छ। आजको साधारणसभाले ६ जना संचालकमा निर्विरोध चयन गरेको हो ।सभाले संस्थापक शेयरधनीको तर्फबाट कुनल कयाल, मिता मुरारका अग्रवाल, दिलिप श्रेष्ठ निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रकाश मान श्रेष्ठ, हेमन्त कुमार दवाडी, सरस्वति ज्ञवाली सहित ६ संचालक निर्वाचित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*