नेपाल लाइफको बीमा पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

२१ जेष्ठ २०८०, आईतवार १८:०३

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका सिईओ प्रविण रमण पराजुलीको उपस्थितीमा बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अभिकर्ताहरुलाई तालिम तथा अभिप्ररणा दिन कम्पनीका सिईओ प्रविण रमण पराजुलीको उपस्थितिमा विभिन्न स्थानमा कार्यक्रमहरु आयोजना गरिएको हो ।सो कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरेको थियो । तालिमपछि अभिकर्ताहरु अझै प्रभावकारी रुपमा बजारमा खटिन थप हौसला मिलेको सहभागीहरुले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*