मनकामना स्मार्ट लघुवित्तका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल समाप्त
२१ जेष्ठ २०८०, आईतवार १५:३७
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल समाप्त भएको छ ।
मिति २०७६ साल जेठ २२ गतेबाट पदबहाली गरेका पन्तको चार वर्षे कार्यकाल यहि जेठ २१ गतेदेखि पुरा भई समाप्त भएको हो ।