नेको इन्स्योरेन्सको रोजगारमा आवेदन दिने आज अन्तिम दिन

१९ जेष्ठ २०८०, शुक्रबार ११:१४

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले खुलाएको रोजगारमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टेट एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका दरले दुई पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिएर उत्तिर्ण उम्मेदवारले फाइनान्स विभागमा काम गनुपर्ने इन्स्योरेन्सले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल   [email protected]  मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*