सूर्य ज्योति लाइफमा ६ जना संचालक नियुक्त, को –को भए ?

१९ जेष्ठ २०८०, शुक्रबार १०:४७

काठमाडौं । सूर्य ज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् ।कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समितिबाट ६ संचालक नियुक्त गर्ने भएकोछ ।
कम्पनीले नेप्सेले एक सूचना जारी गर्दै संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा केशव प्रसाद भट्टराइ, नन्द किशोर शर्मा र विवेक झा, हेमन्त नाहाटा, आकाश गोल्छा र प्रिया तायल नियुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*