बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१८ जेष्ठ २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले बढेतापनि केहि कम्पनीहरको शेयरमूल्य चाहि घटेको छ । आज सनराइज फोकस्ड इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त, माइ खोला हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड, सामुदायिक लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*