बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१७ जेष्ठ २०८०, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै युनिलिभर नेपाल लिमिटेडको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज एशियन हाइड्रोपावर, युनिक्यु नेपाल लघुवित्त, दोर्दी खोला जल विद्युत कम्पनी, पाँचथर पावर कम्पनी लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*