करको पचास प्रतिशत रकम चैत मसान्तभित्र दाखिल गरे सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा

१५ जेष्ठ २०८०, सोमबार २२:४३

घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई सरकारले छुट दिएको छ। आर्थिक विधेयक मार्फत विशेष छुट दिएको हो।

घरजग्गाको कारोबारको आयात विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*