सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई थप सुदृढिकरण गरिने

१५ जेष्ठ २०८०, सोमबार १९:२७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढिकरण गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

साथै अर्थमन्त्री महतले वित्तीय क्षेत्रको आधुनिकीकरण र गतिशिल बनाउन नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई समसामयिक सुधार एवं परिमार्जन गरिने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*