लघुवित्त संस्थालाई विशिष्टकृत तथा पारदर्शित संस्थाको रुपमा अगाडी बढाउने

१५ जेष्ठ २०८०, सोमबार १८:५३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लघुवित्त सस्थाहरुलाई विशिष्टकृत पारिदर्शित वित्तीय संस्थाको रुपमा अगाडी बढाउने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले साना किसान लघुवित्त वित्तीय संस्थामार्फत स्थानीय तहमा साना किसान तथा उद्यम विकास कार्यक्रम संचालन गरिने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*