कोखदेखि शोकसम्ममा सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको निर्णय

१५ जेष्ठ २०८०, सोमबार १८:१३

काठमाडौं । सरकारले लोककल्याणकारी राज्यको अबधारणा अनुरुप कोखदेखि शोकसम्ममा विभिन्न दायित्व सरकारले व्यहोर्ने घोषणा गरेको छ ।

आगामी आवको बजेट बक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नागरिकप्रतिको दायित्व गर्भावस्थादेखि मृत्यु संस्कारसम्ममा व्यहोर्ने घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*