नेपाली बस्तुको अनलाईनबाट बिक्री गर्न प्रर्बद्धन गरिने

१५ जेष्ठ २०८०, सोमबार १८:०५

काठमाडौं। नेपाली उत्पादनलाई सरकारले अनलाईनको माध्यमबाट बिक्री वितरण गर्न प्रोत्साहन तथा कानुनी व्यवस्था गर्ने भएको छ । आगामी आवको लागि आज संसदमा प्रस्तुत बजेटमा इकमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८०।८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले इ–कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने घोषणा गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*