प्रयोगबिहिन सरकारी सवारी साधन ६ महिनाभित्र लिलाम गरिने

१५ जेष्ठ २०८०, सोमबार १७:०५

काठमाडौं । सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगबिहिन सवारी साधन लगायतका सामाग्रीलाई लिलामी गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले सरकारी निकायका यस्ता सामाग्री तथा सवारी साधनहरु ६ महिनाभित्र लिलाम गर्ने बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*