रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढ्यो

१५ जेष्ठ २०८०, सोमबार १६:४५

काठमाडौं । रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढेको छ भने चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा.महतले बताए ।

यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ छ । यो विनियोजनको ६७ प्रतिशत हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*