आयोजनाहरुको त्रिपक्षीय अनुगमन गरिने

१५ जेष्ठ २०८०, सोमबार १६:४३

काठमाडौं । आगामी आवको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षदेखि असारमै बजेट स्वीकृत गरी साउनमै बजेट कार्यान्वयन सम्बन्धी निर्देशन दिइनेछ ।
जारी बजेटको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयका बीचमा संयुक्त रुपमा अनुगमन गरिने घोषणा सरकारले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*