संघीय संसदमा बजेट भाषण सुरु, अर्थतन्त्रलाई गतिशिल बनाउने उच्च प्राथमिकतामा

१५ जेष्ठ २०८०, सोमबार १६:२७

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण सुरु गरेका छन् ।

अर्थमन्त्री शर्माले देशमा उत्पन्न गम्भिर अवस्थामा पुगेको अर्थतन्त्रलाई गतिशिल बनाउने कार्य उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*