नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१० जेष्ठ २०८०, बुधबार १४:०५

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा नेप्सेमा यूनाइटेड मोदी हाइड्रोपावर र छिमेक लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ ।

छिमेक लघुवित्तको २२ प्रतिशत दरका कुल ५१ लाख १३ हजार २० कित्ता र युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ५ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*