हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाइन्छ छुट ?

१० जेष्ठ २०८०, बुधबार १०:४३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

इन्स्योरेन्सका अनुसार १ वर्षदेखि ३ वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षदेखि ७ वर्षसम्मका व्यतित बीमालेखमा ५० प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको भएपनि २५ प्रतिशत ब्याज छुट प्रदान गरिने छ ।

इन्स्योरेन्सले व्यतित बीमालेखमा जेठ मसान्तसम्ममा नविकरण गर्दा छुट प्रदान गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*