प्रभु इन्स्योरेन्सले जेठ १८ देखि २० गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्ने (सूचनासहित)
५ जेष्ठ २०८०, शुक्रबार १२:३४
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले यहि जेठ १४ गतेदेखि २० गतेसम्म भर्चुअल रुपमा बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।
उक्त तालिममा सहभागि भएर कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक योग्यता पुगेका आवेदकले जेठ १४ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो तालिममा सहभागि हुन इच्छुक व्यक्तिले कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
सूचनाः