सन नेपाल लाइफ इन्स्यारेन्सद्धारा बीमा दाबी भुक्तानी
४ जेष्ठ २०८०, बिहीबार १९:४६
काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। धनगढीको कैलालीमा आयोजित कार्यक्रममा मृतकलाई बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले स्व। बीमित जमनसिंह ठगुन्नाको वैदेशिक रोजगार बीमावापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बीमा वापतको रकम चौध लाख रुपैयाँ कम्पनीको सुदुरश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले भुक्तानी गरेको हो ।